काठमाडौं । सरकारी तथ्यांकले महँगी आधाले घटेको देखाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०७९/८० को चैत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved