काठमाडौं । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार चक्के सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । महाकालीमा पानीले खतराको सतह नाघेपछि हिजैदेखि शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले...