काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्वको चयन प्रक्रिया सुरु हुने भएको छ । प्रतिवेदनहरुमाथि विभिन्न समूहमा भएको सामूहिक छलफलको निष्कर्ष पेश गरेलगत्तै नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको हो । महाधिवेशनले २९९ सदस्यीय...