काठमाडौं । नेकपा एमालेले आज विभिन्न कार्यक्रम गरि स्वर्गिय नेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ । जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन...