काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभु योग साधना केन्द्रले छैठौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । लुभुमा शनिवार आयोजित कार्यक्रममा लुभुसहितका विभिन्न नगरका पतञ्जली योग समितिका योग प्रशिक्षक तथा साधकहरुको सहभागिता थियो । स्वस्थ्य जीवनले स्वस्थ्य समाज निर्माण...