काठमाडौं । सम्बन्धमा बाँधिएपछि एकअर्कामा विश्वास देखाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यदि तपाईं आफ्नो लाइफ पार्टनरमाथि विश्वास देखाउन सक्नुहुन्न भने यसले तपाईंको सम्बन्धलाई खोक्रो बनाउनेछ । कतिपय व्यक्तिहरू आफ्नो साथीको अनुपस्थितिमा उनीहरूको मोबाइल फोन जाँच्न थाल्छन्, जसले गलत...