काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोटमा निधन भएको कांग्रेसले जनाएको छ । रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुन् । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान...