काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना हराइरहेका छन् । मध्यराति १ बजेतिर खसेको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएका हुन् । पहिरोले पुरिदा रुद्रमान गुरुङ, उनकी बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका...