काठमाडौं । नारायणगढ–मुग्लिन सडकबाट पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजी तीव्र पारिएको छ । सडक खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएको बसको खोजी जारी छ । सशस्त्र प्रहरी बल नेपाल कुरिनटार...