काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको शोकमा आज काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आज शोक बिदा दिइएको छ । गत बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय...