काठमाडौं । सरकारले आन्दोलनरत संसद सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि सहजीकरण गर्न समिति गठन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन भएको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतृत्वको बैठकले...