kantilokpath

पहिरो खस्दा ललितपुरको कान्ति लोकपथ अवरुद्ध

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको छ । सोमबार बिहान पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले यातायात...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved