काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब सात वर्ष पुग्न लागिसक्यो, तर प्रहरीले अपराधी अझै पत्ता लगाउन सकेको छैन । २०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा १३ वर्षीया बालिका निर्मला पन्तको शव फेला परेको थियो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved