काठमाडौं । कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको आरोहण गरेका छन् । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड कामीरिताले तोडेका हुन् । उनी आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आरोहण टोलीका तासी लाक्पा शेर्पाले बताए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved