काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यापर्ण गरेकी छन् । नेकपा एमालेले बल्खुमा आयोजना गरेको मदन – आश्रित ३१ औं स्मृति सभामा भण्डारी पत्नी समेत रहेकी पूर्व राष्ट्रपति भण्डारीले दुवै नेताको सालिकमा...