काठमाडौं । सुर्खेतमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । कालिकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना भएको हो । दुर्घटनामा कालीकोट शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा वीरेन्द्र विकको...