काठमाडौं । नेपाली ए क्रिकेट टिमले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे हुनेछ । ट्वान्टी–२० र एकदिवसीय(One Day) श्रृंखलाका लागि आयरल्याण्ड टोली नेपाल भ्रमणमा छ । यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी–२०...