Iran helicopter crash

नयाँ राष्ट्रपति चयनका लागि इरानमा आगामी महिना निर्वाचन हुने

काठमाडौं । इरानमा नयाँ राष्ट्रपति चयनका लागि आगामी महिना चुनाव हुने भएको छ । राष्ट्रपति इब्राहिम रायसीको आइतबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि जुन २८ तारिखमा चुनाव हुन लागेको हो । इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved