जब एउटा पोस्टले आन्दोलन सुरु गर्न सक्छ, एउटा ट्वीटले अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न सक्छ, तब प्रत्येक प्रयोगकर्ता सामाजिक अभियन्ता हुन सक्छ । सामाजिक सञ्जालकै कारण पत्रकारिताको परिभाषा पुनर्लेखन भइरहेको छ । अब माइक, क्यामेरा, कापी कलम नभए पनि फेसबुक...