Hungeri

युरो कपमा स्वीट्जरल्याण्डले हंगेरीलाई हरायो

काठमाडौं । स्वीट्जरल्याण्डले हंगेरीलाई हराउदै युरोकपमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा खेलमा स्वीट्जरल्याण्डले हंगेरीलाई ३–१ गोलले हराएको हो । स्वीट्जरल्याण्डको जितमा क्वाड्वो दुआ, मिशेल एबिशर र ब्रेल एम्बोलोले समान एक–एक गोल गरे । हंगेरीका लागि बर्नाबास...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved