hotel

बासी र दूषित खानेकुरा बेच्ने होटल सञ्चालकलाई कारबाही, दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं । होटेलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटेललाई दुई लाख जरिबाना गराइएको छ । खाजा तथा खाना खान होटेल पुगेका ग्राहकले खाना बासी, गनाएको र दूषित रहेको भन्ने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved