काठमाडौं । हमासको नियन्त्रणमा रहेका थप चार जना बन्धकलाई इजरायली सेनाले जीवितै उद्धार गरेको छ । हमासविरुद्ध कारबाही चलाइरहेको इजरायलले आक्रमणकै क्रममा बन्धकलाई रिहा गरेको हो । इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकलाई मुक्त गरेको भिडियो फुटेजहरु सार्वजनिक भएका...