काठमाडौं । हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिराब्दुल्लाहियानको मृत्यु भएको सरकारी मिडियाले पुष्टि गरेको छ । इरानको पूर्वी अजरबैजान प्रान्तमा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले पुष्टि गरेको हो । दुर्घटनामा...