काठमाडौं । द्वन्दरत गाजाबाट विस्थापित भएका शरणार्थीहरु चरम भोकमरीको सामना गरिहेका छन् । भोकमरीका कारण बालबालिका र महिला सबै भन्दा बढी प्रभावित भएका हुन् । बीबीसीका अनुसार भोकले तड्पिएका बच्चा र आमाको संघर्ष ह््दयविदारक देखिन्छ । अधिकांस बालबालिकामा कुपोषणको...