काठमाडौं । हामीमध्ये धेरैलाई चिल्लो पिरो खान मनपर्छ । जसले गर्दा पेटमा ग्यास बन्ने गर्छ । यदि तपाईं पनि ग्यासको समस्याबाट पीडित हुनुहुन्छ भने आज हामी पाँच घरेलु उपायहरूको बारेमा बताउनेछौँ । जसलाई अपनाएर तपाईंलाई ग्यासको समस्याबाट राहत मिल्नेछ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved