काठमाडौं । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कुटपिट गर्ने समूह मेयर...