Haniyeh

इजरायलको आक्रमणबाट हमासका शीर्ष नेता हानिया बडीगार्ड सहित  मारिए

काठमाडौं । हमासको एक उच्च नेता इरानमा मारिएका छन् । हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ । हमासले बुधबार वक्तव्य जारी गर्दै तेहरानस्थित हानिया बसेकै स्थानमा इजरायलले आक्रमण गरेर मारेको जनाएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved