काठमाडौं । हजका लागि साउदी अरेबिया गएका जोर्डनका १४ जना तिर्थालुको गर्मीका कारण मृत्यु भएको छ । अन्य १७ जना हराइरहेका छन् । साउदीमा बढेको अचाक्ली गर्मीका कारण उनीहरुको मृत्यु भएको इण्डिया टुडेले जनाएको छ । जोर्डनको विदेश मन्त्रालयले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved