haija

काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्यो, ललितपुरका एक किशोरमा हैजा पुष्टि

काठमाडौं । काठमाडौं  उपत्यकामा हैजाको जोखिम देखिएको छ । ललितपुरका १६ वर्षिय एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएसँगै उपत्यकामा हैजाको जोखिम बढेको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved