काठमाडौं । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याए । अघिल्लो कार्यकालमा काउछा निर्विरोध निर्वाचित भएका थिए । यसपटक सहमति...