ghantakarna

नेवार समुदायले काठमाडौं उपत्यकामा घण्टाकर्ण पर्व मनाउँदै

काठमाडौं । नेवार समुदायले आज घण्टाकर्ण पर्व मनाउँदैछन् । श्रावण कृष्ण चतुर्दशीमा घण्टाकर्ण अर्थात् गठेमंगल पर्व मनाउने प्रचलन छ । गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved