Germany and Scotland

युरो कप २०२४ आजदेखि जर्मनीमा, यस्तो छ खेल तालिका

काठमाडौं । युरो कप २०२४ आजदेखि जर्मनीमा सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक जर्मनीले आज राति स्कटल्यान्डको सामना गर्नेछ । विश्वकपपछिको बहुप्रतीक्षित मानिने प्रतियोगितामा युरोपका २४ टिमको सहभागिता रहने छ । यसपालि जर्जिया युरो कपमा नवप्रवेशी टिमका रूपमा डेब्यु गर्दैछ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved