काठमाडौं । प्रधानमन्त्री ऋषि सुनकको सरकारका कन्जरभेटिभ पार्टीका वरिष्ठ नेता र दुई क्याबिनेट मन्त्रीले चुनाव हारेका छन् । जारी मतगणनामा रक्षामन्त्री ग्रान्ट सेप्स लेबर पार्टीका एन्ड्रीउ लिविनसँग पराजित भए । त्यस्तै कानुनमन्त्री एलेक्स चकले लिबरल डेमोक्र्याटका उमेदवार म्याक्स विल्किन्सनसँग...