काठमाडौं । सामसङ नेपालले धेरै सेग्मेन्टकै अग्रणी सुविधाहरू सहित ग्यालेक्सी एम फिप्टीन फाइभजी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । अत्यधिक लोकप्रिय ग्यालेक्सी एम सिरिजमा नवीनतम विशेषताहरू थपेर उक्त मोडेल सार्वजनिक गर्ने तयारी गरेको हो । प्रयोगकर्ताहरूलाई सुपर AMOLED...