काठमाडौं। सामसङले नेपालमा आफ्नो सबैभन्दा किफायती ट्रु वायरलेस इयरफोन Galaxy Buds Core सार्वजनिक गरेको छ। यी बड्सहरू जुलाई १ देखि नेपालभरका सामसङका आधिकारिक बिक्रेताहरूबाट खरिद गर्न सकिनेछ। दैनिक प्रयोगका लागि डिजाइन गरिएको यो इयरफोनमा प्रिमियम सुविधाहरू समावेश छन्। यसको...