footpath

न्यूरोडको फुटपाथ विस्तारको विरोध गर्दै स्थानीय फेरि विरोधमा उत्रिए, सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको न्युरोडको फुटपाथ विस्तारलाई स्थानीयबासीले अवरोध गरेका छन् । गत बुधबारदेखि पुनः सुरु गरिएको विस्तारको कामलाई स्थानीयले फेरि अवरोध गरेका हुन् । फुटपाथ विस्तारको विरोधमा सयौंको संख्यामा स्थानीयबासी उत्रिएपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved