fire broke out

कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै

काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक आवास गृहमा भएको आगलागीमा मृत्यु भएका अधिकांस भारतीय नागरिक भएको पुष्टि भएको छ । ६ तले भवनको पहिलो तलाबाट आगो सल्किदा भएको आगलागीबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved