काठमाडौं । माछा मार्ने क्रममा पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ । बाग्लुङ घर भई पोखरा महानगरपालिका–१८ खपौदी बस्ने ३३ वर्षिय सुकबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बुधबार दिउँसो फेवातालमा उनी माछा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved