म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दी(Myagdi)का किसानले व्यावसायिक फलफूलखेती शुरु गरेका छन् । साथै उनीहरूले सागसब्जीलगायत तरकारी खेती पनि गर्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित...