काठमाडौं । हामी अनुहारलाई निखार्न विभिन्न प्रकारका केमिकलयुक्त सामग्री प्रयोग गर्छौँ । तर, पनि सोचे जस्तो निखार पाउन सक्दैनौं । बाहिरको केमिकलयुक्त सामग्रीले कहिलेकाहीँ समस्यालाई झन् बढाउन सक्छ । यस्तो अवस्थामा हामी घरमै कम खर्चमा फेस प्याक बनाएर लगाउन...