Englishpri

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर र ब्रेन्टफोर्ड अंक बाड्न बाध्य, आर्सनल तालिकाको शीर्षस्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फूटबलमा बराबरी खेल्दै म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक–एक अंक बाँडेका छन् । गएराति भएको खेलमा दुवै टोलीले अतिरिक्त समयमा एक–एक गोल गर्दै अंक बाँडेका हुन् । दुवै टोलीले बराबरीपछि तालिकामा एक–एक अंक बढाएका छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved