ekikrit samajbadi

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने मुख्य एजेण्डा छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको...