बिहान उठ्ने बित्तिकै एक गिलास पानी पिउने बानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई मात्र होइन, शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ । आयुर्वेदले पनि यो बानी अपनाउन सल्लाह दिन्छ । केही अध्ययनले चिसो पानीले तौल घटाउन मद्दत...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved