काठमाडौं । स्वास्थ्य विशेषज्ञहरू सधैँ घरमै बनेको खाना खान सल्लाह दिन्छन् । किनभने बाहिर पाइने फास्ट फूड र पेय पदार्थको अधिक सेवनले क्यान्सरजस्ता ज्यान लिने रोगहरूको जोखिम बढ्न सक्छ । अस्वस्थ खाद्य पदार्थहरूले पाचन प्रणालीसम्बन्धी क्यान्सरको जोखिम बढाउन सक्ने...