Dipendra

अमेरिकाविरुद्ध दिपेन्द्रले लिए एकै ओभरमा २ विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालका दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा २ विकेट लिएका छन्। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि दीपेन्द्रले १५ ओभरको पहिलो र दोस्रो बलमा पाँचौं र छैंटौं विकेट लिएका हुन्। उनले अमेरिकाका मिलिन्द कुमारलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved