Dharan

धरानकी पत्रकार धमला मेयर हर्क साम्पाङका समर्थकबाट कुटिइन्, ५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । कुटपिट गर्ने समूह मेयर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved