काठमाडौं । पहिरो खसेपछि धादिङको गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ । विभिन्न चार ठाँउमा खसेको पहिरोका कारण नुवाकोटहुँदै रसुवा पुग्ने बाटो अवरुद्ध भएको हो । पहिरोेका साथै केही स्थानमा सडक भासिएर यातायात चलाउन समस्या भएको जिल्ला...