काठमाडौं । भारतको दिल्ली उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध दायर निवेदन खारेज गरेको छ । उक्त निवेदनमा केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरिएको थियो। अदालतले यस विषयमा न्यायिक हस्तक्षेपका लागि कुनै शंका गर्ने ठाउँ नरहेको बताएको छ । लाइभ...