कठमाडौं । विश्व फुटबलको इतिहासमा डेभिड बेकह्याम (David Beckham) आफ्नो फुटबल कौशलको साथै फुटबलको परिवेश नै कायापल्ट गर्ने फुटबलरमा गनिन्छन् । इंगिलिस सुपरस्टार बेकह्याम आफ्नो सफल फुटबल करिअरका लागि मात्र नभई एक दीर्घकालीन फुटबल युगको सुरुवातका लागि पनि चिनिने...