काठमाडौं । बंगलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि सरकारले कफ्र्यु जारी गरेको छ । राजधानी ढाकामा थप ३५ जनाको मृत्यु भएपछि थप हिंसा बढ्न सक्ने भन्दै सरकारले मध्यरातीदेखि देशव्यापी कर्फ्यू लगाएको हो । कफ्र्युसँगै सरकारले सेना परिचालन गरेको...